२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरको शंखुमा निसान गाडीको ठक्करबाट पैदलयात्रीको निधन



 

ललितपुर

दक्षिण ललितपुरको शंखुमा निसान गाडीको ठककरबाट एक पैदलयात्रीको निधन भएको छ ।
ललितपुर प्रहरीका अनुसार कोञ्ज्योसोम गाउँपालिका–२ शंखु सडकमा ५० वर्षीय सिन्केबहादुर भोलुनलाई निसानले गाडी ठक्कर दिएको थियो ।
बा.५ ख २२१७ नम्बरको निसानको ठककरबाट  बुधबार बेलुकी उनको घटनास्थलमै निधन भएको प्रहरीको भनाई छ ।
दुर्घटनापछि प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।