काठमाडौं
काठमाडौंको गोठाटारमा ट्रकको ठक्करपछि महिलाको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौं चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको शनिबार बिहान
भएको सो दुर्घटनामा निधन भएको हो ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित सडकमा पहेलो
पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा।५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री दानीकलाई
सो ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी उनको जोरपाटीस्थित शंखरापुर
अस्पतालमा उपचारको क्रममा डाक्टरहरुले कृत घोषणा गरेका थिए । दुर्घटना लगत्तै प्रहरीले ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा
लिएर कानूनी उपचार प्रकृयामा राखेको जानकारी दिएको छ ।








प्रतिक्रिया