काठमाडौं । प्रहरीले नयाँ बानेश्वरमा गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।
प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।
मुख्य समाचार
२३ भाद्र २०८२, सोमबार
काठमाडौं । प्रहरीले नयाँ बानेश्वरमा गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।
प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १ : ३१ बजे
प्रतिक्रिया