१ माघ २०८२, बुधबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


‘जेन जी पुस्ता’को प्रर्दशनमा प्रहरी दमनपछि रणमैदान बन्यो बानेश्वर (तस्विरहरु)



ललितखबर
भष्ट्रचार र अराजकताप्रति असन्तुष्टि जनाउदै आन्दोलित जेनजी पुस्तामा युवाहरुको प्रर्दशनको क्रममा बानेश्वरमा प्रहरीले दमन गरेको छ । प्रहरीले भीडलाई तितरवितर बनाउन पानी फोहोर, अश्रृग्याँस र बख्तरबन्दको प्रयोग नगरि सिधै गोली प्रहार गर्दा दर्जनभन्दा धेरै युवाहरुको निधन भएको छ भने दर्जनौ घाइते भए ।
हेरौं ललितखबरकर्मीले बानेश्वरमा संकलन गरेका दृष्यहरु :

 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।