२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा प्रचण्डपुत्री दाहालको घरमा शव फेला



काठमाडौं । आन्दोलनकारीले जलाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ ।

हिजो प्रदर्शनकारीले आगजनी गरेको ललितपुरको ढोलाहिटीस्थित घरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

शव पहिचान भएको छैन ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।