२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालेनले हर्क साम्पाङलाई भने- म तिमीलाई माया गर्न छाड्दिन



काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच जेनजी आन्दोलनपछि सम्बन्धमा दरार आएको टिप्पणी भइरहेको छ।

त्यस्तैमा अहिले बालेनले आफ्नो फेसबुकमा हर्कलाई सम्बोधन गर्दै एक पोस्ट गरेका छन्।

‘डियर हर्क साम्पाङ ! तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love’ बालेनले लेखेका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।