२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री केकी अधिकारीको आग्रह : ‘घुस नलिऔं, नदिऔं’



काठमाडौं । अभिनेत्री केकी अधिकारीले भ्रष्टाचारविरुद्ध सबैलाई शपथ लिन आह्वान गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले वीर सहिदहरूले बोकेको उद्देश्य र सपनालाई सम्झाउँदै अबदेखि घुस नलिने र नदिने प्रतिज्ञा गर्न आग्रह गरेकी हुन्।

उनले लेखेकी छन्, “आउनुस्, आज एउटा शपथ हामी पनि लिऔं आफैसँग। भ्रष्टाचारविरुद्ध जुन उद्देश्य र सपना बोकी हाम्रा वीर सहिदहरू लडे, आज एउटा शपथ लिऔं— घुस लिने र दिने गर्ने छैनौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाउँ दिने छैनौं, यो त्याग र बलिदान खेर जान दिने छैनौं।”

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।