२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


युट्युवमा सार्वजनिक भए दुई नेपाली चलचित्र (चलचित्र सहित)



ललितखबर
युट्युवमा भर्खरै दुई नेपाली चलचित्र आएका छन् ।
मंगलबार निर्माण पक्षले युट्युवमा दुःखी आत्मा सार्वजनिक गरेको हो भने आज बुधबार चलचित्र मनसरा पोष्ट भएको छ ।
यी दुवै चलचित्रका मुख्य अभिनेता दयाहाङ राई रहेको छन् ।

चलचित्र मनसरामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानलगायतको अभिनय रहेको छ ।  चलचित्र उपेन्द्र सुव्वाको निर्देशन र लेखनमा निर्माण गरिएको हो ।

दुःखी आत्मा भने पत्रकार हुदै चलचित्र निर्देशनमा होमिएका दिपेन्द्र लामाले निर्देशन र लेखनमा निर्माण भएको हो । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा र अनुपविक्रम शाहीको अभिनय हेर्न पाइन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।