१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खुमा अव्यवस्थित टहरा भत्कियो



काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. १४ बल्खुस्थित अव्यवस्थित टहरा भत्काएको छ। बल्खुस्थित जनविकास माध्यमिक विद्यालय आसपास बाढीपीडित सुकुम्वासीहरूले बनाएका अस्थायी टहराहरू यो कदमअन्तर्गत हटाइएका हुन्।

महानगरपालिकाका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए र विद्यालय सञ्चालनमा बाधा पुर्‍याइरहेका थिए। महानगरपालिकाले भत्काउने कदमलाई अनधिकृत संरचना हटाउने अभियानको हिस्सा भनेको छ। तर प्रभावित परिवारहरूले बस्ती फर्कने व्यवस्था नभएको भन्दै भत्काउने कदमलाई अन्यायपूर्ण भएको बताएका छन्।

प्रकाशित मिति : १२ मंसिर २०८२, बिहिबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।