२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रभु बैंकका सीईओ शेरचनसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति



काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उच्च अदालत पाटनले सोमबार प्रहरीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिजुलीबजारस्थित प्रधान कार्यालयबाट सीईओ शेरचनसहितबैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठसमेतलाई पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०८२, सोमबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।