१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज सूर्यग्रहण लाग्दै




२७ जेठ ०७८, ललितपुर । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । तर यो सूर्यग्रहण भने नेपालबाट देखिदैन । सूर्यग्रहण मगोलिया, चीन, उत्तर अमेरिका, नर्वे, ग्रीनल्याण्ड, युके, युरोपका देशहरुलगायतबाट यो सूर्यग्रहण देख्न सकिन्छ ।
नेपाली समयअनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण लाग्दैछ ।
नेपालबाट नदेखिने यो ग्रहण बार्नु नपर्ने पञ्चाङ्ग निर्णयक समितीले जानकारी दिएको छ । यो वर्षको पहिलो सूर्यग्रहण हो ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ९ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।