१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, हेर्नुहाेस् के गर्न पाइन्छ ? के गर्न पाइदैन ?



१ असार ०७८, काठमाडौं  । काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो बनाइएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याइएको भए पनि निषेधाज्ञा भने पहिलेकाेे तुलनामा केही खुकुलाे बनाइएकाे हाे ।

दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञा पुनः एक साता थपिएको हो । यसअघि असाार ३१ गतेसम्म जारी रहेको निषेधाज्ञा आजदेखि आगामी असार ७ गतेसम्म लम्बिएको हो ।

हेर्नुहाेस् के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।