
२३ चैत्र ०७८, काठमाडौं । मंगलबार साँझ काठमाडौं महानगरपालिक ९ भिमसेनगोला बस्ने कैलाली घर भएका २९ वर्षीय हेम बहादुर साउदको कोठाबाट नगद तथा सुनको विभिन्न गर–गहना समेत गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया