२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


फेरि बढ्यो पेट्रोलको मूल्य, हेर्नुहोस् कति ?



५ असार ०७९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको हो।

उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने छ ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।