२७ फागुन । करिब एक अर्ब ५२ करोड रुपैयाँ ठगी कसुरमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिका ११ जना सञ्चालकविरुद्ध आइतबार मुद्दा दर्ता भएको छ। प्रहरी प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दर्ता गरेको हो। चक्रलाल श्रेष्ठसमेत कुल ८५२ जनाको जाहेरीका आधारमा सहकारी अध्यक्ष हिमालय विक्रम मल्ल…