८ फागुन । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको भएको भन्दै बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने कार्यको पछाडि नलागी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसंग नियमित रुपमा बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ। बैंकिङ क्षेत्र अर्थव्यवस्थाको…