३२ साउन । भदौको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ प्रकाशित ब्याजदरअनुसार कतिपय बैंकले ब्याजदर घटाएका छन् भने कतिपयले बढाएका छन् । कतिपय बैंकको ब्याजदर भने यसअघिकै यथावत रहेको छ । ब्याजदरमा एकरुपता राख्ने भद्र सहमति तोडिएसँगै साउनदेखि वाणिज्य बैंकहरुले ब्याजदर आफूखुसी बढाउने वा घटाउने गरेका थिए । सोहीअनुसार भदौ महिनाका…