काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो मौद्रिक नीति ल्याएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले सहयोग गर्ने बताए । कर्जा नोक्सानीको वर्गीकरण, चालुपुँजी कर्जाको पुनरवलोकन तथा खुला बजारलाई मौद्रिक नीतिले प्राथमिकता दिएको छ । यसअघि, रहेको सेयर धितोकर्जा १५ करोड रुपैयाँको सीमालाई २५…