काठमाडौँ गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रर्बद्धित ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलबिद्युत आयोजनाको प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सोमवार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहकाबिच बिद्युत आयोजनको भर्चुअल रुपमा टरबाईन सञ्चालन गरी समुदघाटन गरेका छन । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउदै बालुटारमा सोमवार…