१ चैत्र । दुग्ध व्यावसायीहरुले आजदेखि लागू हुने गरी दूध र दुधजन्यपदार्थको मूल्य बढाएका छन् । व्यावसायीहरुले दुधको मूल्य १४ रुपैया,ध्यू ३ सय, पनिर १ सय ५० र दही ३० रुपैया बढेको हो । अवदेखि उपभोक्ताले दुध १ सय,घ्यु १ हजार ३ सय, पनिर ९ सय ५० र दही १ सय ६० रुपैया तिर्नुपर्छ ।…