६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त डा. मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं, ९ माघ । राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त डा. मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । श्रेष्ठलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।