हेमन्त केसी ३ असार ०७९, सुर्खेत । उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ। यहाँ निकुञ्ज क्षेत्रका साथै हिमालको फेदीमा ताल भएकै कारण सबैको रोजाइ बन्दै आएको हो । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र रहेको फोक्सुण्डो ताल, बाला त्रिपुरासुन्दरी मन्दिर, धो भ्याली र छार्का गाउँ सबैभन्दा बढी पर्यटकीय गन्तव्यका…