जेठ २६ ०७९, काठमाडौं । दोर्दी खोला कम्पनीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको छ । प्रति सेयर १ सय अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९सय रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५ सय ९ कित्ता साधारण बिक्रीमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट अवितरित २ लाख ९७…