५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आईओसीले फेरि बढाएर पठायो इन्धनको मूल्य

२ जेठ ०७९, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि इन्धनको मूल्य बढाएर पठाएको छ।  आईओसीले सोमबार नेपाल आयल निगमनलाई पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरिद गर्ने प्रशोधित तेलको मूल्यसमेत बढेको…