२ मंसिर ०७९, काठमाडौं । शुक्रबार सुन तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ पुगेको छ । यस दिन तेजाबी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंसिर १ गते भने सुनको भाउमा सस्तिएको थियो ।…