[caption id="attachment_78896" align="alignnone" width="1100"] बुटवल उपमहानगरपालिका वडा.न.५ स्थित अमरपथको भाडा पसलमा शनिबार धनतेरसको दिन सामान खरिद गर्दै ग्राहकहरु । लेन्स : सुमित्रा अधिकारी[/caption] ६ कात्तिक ०७९, काठमाडौं । यसैगरी कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धनतेरस पर्व शनिबार सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसैगरी आज धनका…