[caption id="attachment_8322" align="alignnone" width="1100"] नयाँ नोट ।[/caption] २८ भदौं ०७९, ललितपुर । ललितपुरमा आयोजित एक कार्यक्रममा सहकारी क्षेत्रका सरोकारवालाहरुले व्यावसायमुखी ढंगबाट सहकारी सञ्चालन गर्दा सहकारीहरुमा समस्या आएको र बचत फिर्ताको लहर चलेको बताएको छन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीका मूल्य र सिदान्त अनुसार नचल्ने संस्थाका कारण एक दुई सहकारी डुवेको र बचत…