२४ फागुन ०७८,काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको थियो । २५ लाख २७ हजार १ सय १ जनाले शेयर आवेदन गरेकोमा ४ हजार १ सय…