२७ असार ०७९, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । हिजो आइतबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको…