काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वक्षण संसदमा पेश गरेका छन् । बिहीबार आर्थिक सर्वोक्षण पेश गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान रहेको बताए । नेपालको कुल गार्हस्थ उत्पादन ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने उनले बताए । प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम…