१३ वैशाख ०७९, काठमाडौं । वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप २२ अर्बले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ अर्ब ७९ अर्ब रहेकोमा वैशाख २ गते ४३ खर्ब ७७ अर्बमा झरेको थियो । यस्तै वैशाख ९ गते आउँदा बैंकहरूमा निक्षेप थप १० अर्बले घटेर ४३ खर्ब ६७ अर्बमा झरेको…