२९ चैत ०७८, काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा चालु खाता ४६२ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५१ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा…