२३ चैत्र ०७८, काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य तीन सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मुल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण…