१७ भदौ ०७८,काठमाडौं । आज साताको पाँचौं दिन सेयर बजार राताम्मे भएको छ । बिहीबार सेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको सेयर बजार बिहीबार पुनः उच्च अंकले गिरावट आएको हो । हिजो १.१४ अंकले नेप्से बढेको थियो । आज १.६८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २९२६.८९ अंकमा ओर्लिएको…