काठमाडौं । डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बनाउन लागेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको गभर्नरमा योग्यता नपुग्ने दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । शुक्रबार अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले भट्टविरुद्ध रिट दायर गरेका हुन् । उक्त रिटको पेसी आगामी आइतबारलाई तोकिएको…