१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुख्खा बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानी प्रणाली परीक्षणमा

४ पुस ०७८, वीरगञ्ज । नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा  पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ। भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महशुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो। पुस मसान्तसम्म उक्त विद्युतीय भुक्तानी प्रणालीको परीक्षण गरिनेछ। त्यसपछि अब सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलोपटक विद्युतीय भुक्तानी प्रणालीको सुरुआत…