४ पुस०७८, काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आज आइतबार छापावाला सुन प्रतितोला ४ सय रुपैयाँ घटेको हो। शुक्रबार ९४ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाला सुनको मूल्य आज ९३ हजार ६ सय रुपैयाँ कायम भएको हो। तेजाबी सुनको मूल्य भने आज ९३ हजार १ सय रुपैयाँ प्रतितोला राखिएको छ। त्यस्तै…