१४ वैशाख ०७८, काठमाडौं । मङ्गलबार शेयरबजार बढेको छ । नेप्से मङ्गलवार ९२ दशमलव ४६ अङ्कले बढेर २५ सय ९९ दशमलव ०८ विन्दुमा पुगेको छ । बैकिङ समूहको शेयर ४५ दशमलव १३ अङ्कले, व्यापार समूहको एक सय ९० दशमलव ७२ अङ्कले, हाइड्रोपावरको एक सय ५३ दशमलव ०८ अङ्कले, निर्जीवन बीमा समूहको पाँच सय ४३ दशमलव…