२४ पुस ०७७, मंगलबजार । ललितपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत पौष १८ गते भएको निर्वाचनपछि मनोज बहादुर न्याछ्योको नेतृत्वमा नयाँ कार्य समिती बनेको थियो । भएको ४१ औं वार्षिक साधारण सभापछि निर्वाचनबाट निर्वाचित अध्यक्ष,पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरुद्धारा संघको सभाकक्षमा शपथ ग्रहण गरिएको हो । शपथ ग्रहण…