[caption id="attachment_40823" align="alignnone" width="1100"] ललितपुरको मंगलबजार फुटपाथमा सर्वसाधारणको भीड । लेन्स ललितपुर खबर[/caption] २१ कात्तिक ०७८,धनुषा । छठ पर्वको पूर्वसन्ध्यामा बजार भाउ निकै महँगिएको उपभोक्ताहरु बताउँछन् । जनकपुरको पिडारी चोकमा छठ पर्वका लागि सामग्री खरिद गर्न पुगेका सतीशलाल कर्णले छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको बताएका छन् । अरु बेला रु पाँच…