२५ फागुन ०७६, काठमाडौं । कोरोना भाइरसको त्रासका कारण विदेशी पर्यटक घटेपछि हेलिकप्टर कम्पनीहरु सस्तो प्याकेजमा हेलिकम्पटर उडाउने योजना बनाइरहेका छन् । व्यवसायीले उपत्यकाको पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्सबाट हेलिकप्टर चढेर काठमाडौँ उपत्यका राउन्ड लगाउन रु १० हजारको प्याकेज बनाएर उडान अनुमतिका लागि नियामक प्राधिकरणलाई पत्राचार गरिएको वायु सेवा सञ्चालक सङ्घका महासचिव योगराज कँडेल शर्माले…