२८ साउन ०७८, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेले लगातार तेस्रो कारोबार दिन नयाँ रकेर्ड कायम गरेको छ । गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउन थालेको नेप्से बिहीबार १६.४१ अंक बढेर हालसम्मकै उच्च ३१७९.०० विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन २२५ कम्पनीको १ लाख ५४ हजार ६६० पटकको…