१७ कार्तिक ०७६, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६।८८ विन्दुले घटेर एक हजार १३९।२९ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १।६२ विन्दुले घटेर २५०।४६ विन्दुमा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६१…