९ जेठ ०७८, ललितपुर । ललितपुरमा बैंकको २, विकास बैंक र फाइनान्सको एक,एक शाखा मात्र खुल्ने भएकाे छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थहरुको शाखा कमभन्दा कम खोल्ने नीति लिएको हाे। कोभिड-१९ को दोस्रो संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाका करिब १० हजार कर्मचारी संक्रमित छन्। संक्रमणमा पर्ने सर्वसाधारणको संख्या पनि बढ्दो छ। यसैलाई…