१४ वैशाख ०७८, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा पनि सेयर बजार खुला हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले एक सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने जनाएको हो। अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट…