[caption id="attachment_21315" align="alignnone" width="1100"] आगामी ३ वर्षका लागि हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको लागि उमेदवारी घोषणापछि सामूहिक फोटो खिचाउँदै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा उपाध्यक्षहरु रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारीलगायत । तस्वीर ः प्रदीपराज वन्तरासस[/caption] ३१ असार ०७७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी घोषणा…