५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनटिसीमा रिचार्ज बराबर बोनस ब्यालेन्स पाइने

१२ चैत ०७६, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज गरेपछि उत्ति नै बोनस दिने निर्णय गरेको छ । सरकारले एक्कासी लकडाउन गरेपछि बजारमा रिचार्ज कार्ड अभाव भइरहँदा उपभोक्तालाई राहत मिल्ने भएको छ । निर्णय बुधबार रातको १२ बजेपछि मात्रै लागू हुनेछ । नेपाल दूरसञ्चार प्राधिकरणल अप््यारो परिस्थितीमा रिचार्ज बराबर बोनस र सापी सुविधा दिन…