२६ असार । चालु आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८० ८१ ११ महिनाको तथ्याङक हेर्दा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले बढेर रु.१३२७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण…