काठमाडौं । मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ। दिनभर बजारको उतारचढाव न्यून रह्यो। परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो। १०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८…