१६ पुस । मंगलबार शेयर बजारमा दोहारो अंकको गिरावट देखिएको छ। आज शेयर मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३३ दशमलव ०८ अंकको गिरावट देखिएको हो । दोहोरो अंकले परिसूचक घटेसँगै बजार २,५७६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ । आज…